महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठि सम्पन्न

आज मिति २०८१।०७।१२ गते सोमबारको दिन जिल्ला हुलाक कार्यालय चितवनको आयोजनामा आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठि जिल्ला, पालिक‍ा र काउण्टर हुलाक प्रमुखहरुको उपस्थितमा  सम्पन्न भएको छ ।