वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व द्वितीया - २
आज मिति २०८१।०७।१२ गते सोमबारको दिन जिल्ला हुलाक कार्यालय चितवनको आयोजनामा आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठि जिल्ला, पालिक‍ा र काउण्टर हुलाक प्रमुखहरुको उपस्थितमा सम्पन्न भएको छ ।