वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
जिल्ला हुलाक कार्यालय
चितवन
नागरिक वडापत्र
क्र.सं. |
सेवाको विवरण |
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नु पर्ने कागजातहरु |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार फाँट/शाखा |
गुनासो सुन्ने अधिकारी |
क. |
हुलाक वस्तु दर्ता |
|
||||
१. |
चिठ्ठीपत्र
|
तोकिएको आकारको खाममा प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने । |
|
तुरुन्त |
डाँक/मुल काउण्टर |
हुलाक अधिकृत |
२. |
चिठ्ठीपत्र
|
- हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने । - अंग्रेजी भाषामा लेख्नुपर्ने । |
|
तुरुन्त |
डाँक/मुल काउण्टर |
हुलाक अधिकृत |
३. |
द्रुत डाँक सेवा (आन्तरिक) |
हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने (अंग्रेजी भाषामा लेख्नु पर्ने) |
|
तुरुन्त | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
४. | बुक पोष्ट | छापा कागज श्रेणीको कागजमा हुनुपर्ने |
|
तुरुन्त | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
५. | हुलाक दर्ता समाचार पत्र, पत्रिका | हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने | एक प्रतिको 100 ग्रामसम्म रु.2/- त्यसपछि प्रत्येक 20 ग्रामको रु.2/- थप दस्तुर लाग्ने । | तुरुन्त |
डाँक/मुल काउण्टर |
हुलाक अधिकृत |
6 | पत्रिका दर्ता तथा नविकरण | निवेदन, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, 2 प्रति पत्रिकाको पछिल्लो अंक, कम्तीमा 30 जना ग्राहकको नामावली विवरण |
पत्रिका दर्ता (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.200/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । पत्रिका नविकरण (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.100/- र प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । (प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नवीकरण गरि सक्नु पर्ने अन्यथा तोकिए बमोजिम हुने) |
तुरुन्त | प्रशासन | हुलाक अधिकृत |
७ | अन्धा साहित्य | ब्रेल लिपिमा छापिएको हुनुपर्ने | बढीमा 7 के.जी. सम्म मात्र निशुल्क | तुरुन्त |
डाँक/मुल काउण्टर |
हुलाक अधिकृत |
८ | पुलिन्दा (बढीमा 20 केजि सम्म | पहिलाको यथावत |
- सतह डाँक क) पुलिन्दा (न्यूनतम 2 केजि) सम्मको रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.50/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 केजि) सम्मको रु.190/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.40/- थप दस्तुर लाग्ने । - हवार्इ डाँक क) हवार्इ पुलिन्दा (न्यूनतम 2 केजि) सम्मको रु.230/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (10 केजिसम्म) रु.100/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 केजि) सम्मको रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.100/- थप दस्तुर लाग्ने । उपर्युक्त सबैमा रजिष्ट्रेशन शुल्क थप रु.30 लाग्ने । |
तुरुन्त |
डाँक/मुल काउण्टर |
हुलाक अधिकृत |
९ | पोष्ट वक्स सेवा (एक आ.व. को लागि) |
-व्यक्तिको हकमा निवेदन र नागरिकताको प्रतिलिपी -संस्थाको हकमा संस्थाको पत्र, संस्था दर्ताको प्रमाणपत्र र पान नं. को प्रतिलिपी |
सानो रु.750/-, मझौला रु.1,000/- र ठूलो रु.1,500/- दस्तुर लाग्ने । कार्ड वापत रु.10/- लाग्ने, (धरौटी वापत रु.1500/- बुझाउनु पर्ने) |
तुरुन्त | डाँक | हुलाक अधिकृत |
ख. | हुलाक वस्तुको वितरण | |||||
1 | साधारण र रजिष्ट्री चिठीपत्र | प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउनु पर्ने । | निशुल्क | हल्कारा हुलाकीले पत्र बुझेको 7 दिन भित्र | कोठा नं. 8 | हुलाक अधिकृत |
२ | पोष्टवक्स मार्फत डेलिभरी हुने हुलाक वस्तु | पो.व. कार्ड, सुचना र परिचय पत्र |
निशुल्क (चिठ्ठीपत्र प्राप्त भएको दिन पो.व. मा राखिने छ |
तुरुन्त |
कोठा नं. 6(हुलाक वस्तु प्राप्त भएको दिन पो.व. मा राखिने छ |
हुलाक अधिकृत |
३ | पुलिन्दा (वैदेशिक) | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी | भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम | तुरुन्त | कोठा नं. 7 | हुलाक अधिकृत |
४ | आन्तरिक द्रुत वस्तु | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी | निशुल्क | तुरुन्त | हल्कारा हुलाकी मार्फत वितरण हुने | हुलाक अधिकृत |
५ | वैदेशिक र्इ.एम.एस. | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी | भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम | तुरुन्त | कोठा नं. 7 | हुलाक अधिकृत |
ग. | हुलाक वस्तु खोजि | हुलाक वस्तु खोजिको लागि 6 महिना भित्र हुलाक दर्ता रसिद सहित निवेदन दिनु पर्ने । | निशुल्क | सम्भव भएसम्म सोही दिन | डाँक | हुलाक अधिकृत |
घ. | टिकट बिक्री सेवा | तुरुन्त | टिकट काउण्टर | हुलाक अधिकृत | ||
ङ. | एफ.एम. नविकरण र रोयल्टी सम्बन्धी (100 वाट सम्मको) (स्थानीय तहमा व्यवस्था नभएको हकमा मात्र) र लोककल्याणकारी विज्ञापन सम्बन्धी | सम्बन्धित संस्थाको निवेदन, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, रोयल्टी बुझाएको भौचर, सक्कल प्रमाणपत्र (इजाजत र प्रसारणको) नविकरण असार मसान्त सम्म गर्नु पर्ने । | नेपाल सरकारले तोके बमोजिम । | तुरुन्त | प्रशासन | हुलाक अधिकृत |
च. | सूचना वा जानकारी | सूचना प्राप्त गर्नु पर्ने कारण खुलाइएको निवेदन | निशुल्क/ सूचनाको volume धेरै भएमा नियमानुसार शुल्क लाग्ने | उपलब्ध भए सम्म तत्काल, नभए निवेदन दिएको मितिले 15 दिन भित्र | सूचना अधिकारी | हुलाक अधिकृत |
नोटः-
कार्यालय सम्पर्कः- फोन नं. ०56-५94361, ०56-५95530, ०56-५95०37
ईमेलः- chitwan@nepalpost.gov.np वेबसाइटः- www.chitwan.nepalpost.gov.np