प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९

डाँक परिवहन सेवा

गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार, काठमाडौ तथा विभिन्न जिल्लाबाट यस जिल्ला हुलाक कार्यालयमा प्राप्त डाँकहरुलाई जिल्ला भित्र आन्तरिक डाँक ढुवानी गर्नुको अलवा चितवन देखि पूर्व तर्फ मोरङको विराटनगर र झापाको विर्तामोडसम्म र पश्चिम तर्फ कञ्चनपुरको महेन्द्रनगरसम्म डाँक रेखा तथा आसपासमा पर्ने हुलाक कार्यालयहरुमा डाँक ढुवानी/परिवहन सेवा सञ्चालन गर्दै आइरहेको छ ।

क्र.सं.

गोश्वारा हुलाक कार्यालयबाट चितवनमा आउने बार

चितवनबाट पूर्व र पश्चिम तर्फ डाँक ढुवानी हुने बार

कैफियत

1

शनिबार

आइतबार - मंगलबार

2

मंगलबार

बुधबार - शुक्रबार

3

विहिबार

शुक्रबार - आइतबार

File Download