 
     
       
            
        वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व नवमी - ९
१६ माघ, २०८१
_RJyqTF8Mlm_9pbtef9.jpeg)
आज मिति २०८१।१०।१६ गते बुधबार दिन यस जिल्ला हुलाक चितवनको आयोजनामा आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठि जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख, शाखा प्रमुख, पालिका हुलाक प्रमुख तथा काउन्टर प्रमुखहरुको उपस्थितमा सम्पन्न भएको छ ।
