आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठि सम्पन्न

आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठि सम्पन्न

आज मिति २०८१।१०।१६ गते बुधबार दिन यस जिल्ला हुलाक चितवनको आयोजनामा आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठि जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख, शाखा प्रमुख, पालिका हुलाक प्रमुख तथा काउन्टर प्रमुखहरुको उपस्थितमा सम्पन्न भएको छ ।