महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व एकादशी - ११

नयाँ पोष्टल कोडको प्रयोग गर्ने सम्बन्धी सूचना ।

नयाँ पोष्टल कोड

मुलुक संघीय स्वरुपमा रुपान्तरण भए संगै विगत देखि प्रयोग गर्दै आएको पुरानो पोष्टल कोड (Postal Code) लाई पनि संघीय संरचना अनुरुप परिवर्तन गर्दै जिल्ला, स्थानीय तह र वडास्तर सम्मको विशिष्ट कोड रहने गरी सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय (मा. मन्त्रीस्तर) को मिति 2082/01/21 को निर्णयानुसार यस जिल्ला हुलाक कार्यालय, चितवन र अन्तर्गत स्थानीय हुलाक कार्यालयहरु तथा स्थानीय तहका वडास्तरसम्मको देहाय बमोजिमको पोष्टल कोड कायम भएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीको लागि अनुरोध छ ।

 

देहाय :

क्र.सं.

कार्यालयको नाम

स्थानीय तहको नाम

पोष्टल कोड (कार्यालय)

पोष्टल कोड (वडा)

1

हुलाक कार्यालय, राप्‍ती नगरपालिका, भण्डारा, चितवन

राप्‍ती नगरपालिका

31301

3130101 देखि 13

2

हुलाक कार्यालय, कालिका नगरपालिका, जुटपानी, चितवन

कालिका नगरपालिका

31302

3130201 देखि 11

3

हुलाक कार्यालय, इच्छाकामना गाउँपालिका, मुग्लिङ, चितवन

इच्छाकामना गाउँपालिका

31303

3130301 देखि 07

4

जिल्ला हुलाक कार्यालय, चितवन

भरतपुर महानगरपालिका

31304

3130401 देखि 29

5

हुलाक कार्यालय, रत्‍ननगर नगरपालिका, बकुलहर, चितवन

रत्‍ननगर नगरपालिका

31305

3130501 देखि 16

6

हुलाक कार्यालय, खैरहनी नगरपालिका, पर्सा, चितवन

खैरहनी नगरपालिका

31306

3130601 देखि 13

7

हुलाक कार्यालय, माडी नगरपालिका, बसन्तपुर, चितवन

माडी नगरपालिका

31307

3130701 देखि 09