वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
जिल्ला हुलाक कार्यालय
चितवन
नागरिक बडापत्र
|
क्र.सं. |
|
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नु पर्ने कागजातहरु |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार फाँट/शाखा |
गुनासो सुन्ने अधिकारी |
|
क. |
हुलाक वस्तु दर्ता |
|||||
|
1. |
चिठ्ठीपत्र
|
तोकिएको आकारको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने । |
- साधारण चिठ्ठी पहिलो 20 ग्रामसम्म रु.10/- त्यसपछि प्रत्येक 10 ग्राम वा अंशको रु.5/- थप महशुल लाग्ने । - रजिष्ट्री चिठी पहिलो 20 ग्रामसम्म रजिष्ट्रेशन शुल्क रु.40/- त्यसपछि प्रत्येक 10 ग्राम वा अंशको रु.5/- थप महशुल लाग्ने । - अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशुल लाग्ने । |
तुरुन्त |
डाँक/मुल काउण्टर |
डाँक शाखा प्रमुख/ हुलाक अधिकृत |
|
2. |
चिठ्ठीपत्र
|
- हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने । - खाममा अंग्रेजी भाषामा लेख्नुपर्ने । |
|
तुरुन्त |
डाँक/मुल काउण्टर |
Æ Æ |
|
3. |
द्रुत डाँक सेवा (आन्तरिक) |
हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने |
|
तुरुन्त |
डाँक/मुल काउण्टर |
Æ Æ |
|
4. |
बुक पोष्ट |
छापा कागज श्रेणीको कागजमा हुनुपर्ने |
|
तुरुन्त |
डाँक/मुल काउण्टर |
Æ Æ |
|
5. |
हुलाक दर्ता समाचार पत्र, पत्रिका |
हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने |
|
तुरुन्त |
डाँक/मुल काउण्टर |
Æ Æ |
|
6. |
पत्रिका दर्ता तथा नविकरण |
|
पत्रिका दर्ता (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.200/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । पत्रिका नविकरण (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.100/- र प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । (प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नवीकरण गरि सक्नु पर्ने अन्यथा तोकिए बमोजिम हुने) |
तुरुन्त |
प्रशासन |
Æ Æ |
|
7. |
अन्धा साहित्य |
ब्रेल लिपिमा छापिएको हुनुपर्ने |
बढीमा 7 के.जी. सम्म मात्र निशुल्क |
तुरुन्त |
डाँक/मुल काउण्टर |
Æ Æ |
|
8. |
पुलिन्दा (बढीमा 20 केजि सम्म |
प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने । |
सतह डाँक क) पुलिन्दा (न्यूनतम 2 केजि बाट सुरु हुने) रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.50/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 केजिबाट सुरु हुने) रु.190/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.40/- थप दस्तुर लाग्ने ।
- हवार्इ डाँक क) हवार्इ पुलिन्दा (न्यूनतम 2 केजिबाट सुरु हुने) रु.230/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (10 केजिसम्म) रु.100/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 केजिबाट सुरु हुने) रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.100/- थप दस्तुर लाग्ने । उपर्युक्त सबैमा रजिष्ट्रेशन शुल्क थप रु.30 लाग्ने । |
तुरुन्त |
डाँक/मुल काउण्टर |
Æ Æ |
|
9. |
पोष्ट वक्स वितरण र नवीकरण (एक आ.व. को लागि) |
|
|
तुरुन्त |
डाँक शाखा |
Æ Æ |
|
ख. |
हुलाक वस्तुको वितरण |
|||||
|
1. |
साधारण र रजिष्ट्री चिठीपत्र |
प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउनु पर्ने । |
निशुल्क |
हल्कारा हुलाकीले पत्र बुझेको 7 दिन भित्र |
डाँक शाखा |
Æ Æ |
|
2. |
पोष्टवक्स मार्फत डेलिभरी हुने हुलाक वस्तु |
पो.व. कार्ड, सुचना र परिचय पत्र |
निशुल्क (चिठ्ठीपत्र प्राप्त भएको दिन पो.व. मा राखिने छ) |
तुरुन्त |
डाँक शाखा |
Æ Æ |
|
3. |
पुलिन्दा (वैदेशिक) |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम |
तुरुन्त |
डाँक शाखा |
Æ Æ |
|
4. |
आन्तरिक द्रुत वस्तु |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
निशुल्क |
तुरुन्त |
डाँक शाखा |
Æ Æ |
|
5. |
वैदेशिक र्इ.एम.एस. |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम |
तुरुन्त |
डाँक शाखा |
Æ Æ |
|
ग. |
हुलाक वस्तु खोजि |
हुलाक वस्तु खोजिको लागि 6 महिना भित्र हुलाक दर्ता रसिद सहित निवेदन दिनु पर्ने । |
प्रत्येक हुलाक वस्तुको रु.10/- |
सम्भव भएसम्म सोही दिन |
डाँक शाखा |
Æ Æ |
|
घ. |
टिकट बिक्री सेवा |
|
|
तुरुन्त |
टिकट काउण्टर |
Æ Æ |
|
ङ. |
सूचना तथा प्रसारण विभागबाट नविकरण भएका एफ.एम. रेडियोहरुको लाईसेन्स/ ईजाजतपत्रमा नविकरण जनाइ अद्यावधिक तथा अभिलेखीकरण गर्ने । |
- सूचना तथा प्रसारण विभागको निर्णयले एफ.एम. रेडियोको लाईसेन्स/ईजाजतपत्र नवीकरण निर्णय भएको हुनुपर्ने । - सक्कल लाईसेन्स/ईजाजतपत्र संलग्न गरी निवेदन दिनुपर्ने । |
निशुल्क |
तुरुन्त |
प्रशासन शाखा |
Æ Æ |
|
च. |
लोककल्याणकारी विज्ञापन सम्बन्धी |
|
निशुल्क |
प्रकिया पुरा भए पश्चात तुरुन्त |
आर्थिक प्रशासन शाखा |
Æ Æ |
|
छ |
जिल्ला मातहत रहेका पालिका/काउन्टर/अतिरिक्त हुलाक कार्यालयहरुसम्म डाँक परिवहन
|
|
निशुल्क |
सोमबार मंगलबार शुक्रबार वा आवश्यकता अनुसार |
डाँक/ परिवहन शाखा |
Æ Æ |
|
ज |
अन्तर जिल्ला डाँक संचालन/व्यवस्थापन सम्बन्धी कार्य |
|
निशुल्क |
आइतबार बुधबार शुक्रबार |
डाँक/ परिवहन शाखा |
Æ Æ |
संकलन गरी गोश्वारा हुलाक कार्यालय, काठमाडौं र सम्बन्धित जिल्लामा ढुवानी गर्ने । |
निनिशुल्क |
मंगलबार विहिबार शनिबार |
|
Æ Æ |
||