महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व दशमी - १०

डाँक परिवहन सेवा

गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार, काठमाडौ तथा विभिन्न जिल्लाबाट यस जिल्ला हुलाक कार्यालय चितवनमा प्राप्त डाँकहरुलाई जिल्ला भित्र आन्तरिक डाँक ढुवानी गर्नुको अलवा चितवन देखि पूर्व तर्फ मोरङको विराटनगर र झापाको विर्तामोडसम्म र पश्चिम तर्फ कञ्चनपुरको महेन्द्रनगरसम्म डाँक रेखा तथा आसपासमा पर्ने हुलाक कार्यालयहरुमा डाँक ढुवानी/परिवहन सेवा सञ्चालन गर्दै आइरहेको छ ।

क्र.सं.

गोश्वारा हुलाक कार्यालयबाट चितवनमा आउने बार

चितवनबाट पूर्व र पश्चिम तर्फ डाँक ढुवानी हुने बार

कैफियत

1

शनिबार

आइतबार - मंगलबार

2

मंगलबार

बुधबार - शुक्रबार

3

विहिबार

शुक्रबार - आइतबार